गीतकार मनकुमारको ‘मनको सागर’

काठमाडौं । गीत तथा गजलकार मनकुमार लिम्बू ‘पारघारी’ एकल गीति एल्बम ‘मनको सागर’ लिएर दर्शक तथा श्रोतामाझ आएका छन् । मनकुमारको उक्त एल्बमलाई राजधानीमा कार्यक्रमबिच सार्वजनिक गरिएको हो । तेह्र्रथुमको छथरमा जन्मिएका गीतकार मनकुमारले आफ्नो पहिलो एल्बम सार्वजनिक गरेपछि भने, ‘सानैदेखिको मेरो एउटा रहर र इच्छा पूरा भएको महसुश भएको छ ।’ उनले स्कुल पढ्दैदेखि … Continue reading गीतकार मनकुमारको ‘मनको सागर’